Logo
शिक्षा
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर, ९ असोज । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध: खड्का

ललितपुर, ८ असोज । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय

सडकमै सुतेर राहत शिक्षककाे प्रदर्शन

काठमाडौँ, ८ असोज । राहत शिक्षकहरुले काठमाडौँको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

कञ्चनपुर, ८ असोज । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द रहेको छ । विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन ।

आधुनिक साकोसको बिर्तामोड सेवा केन्द्र स्थापना दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम

बिर्तामोड, ७ असोज । आधुनिक बचत तथ ऋण सहकारी संस्था (आबस) बिर्तामोड सेवा केन्द्रले १० औँ स्थापना दिवसको अवसर पारेर आइतबार सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साकोसका सञ्चालक

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा: शिक्षामन्त्री राई

काठमाडौँ, ६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल

शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने

फाइल तस्बिर काठमाडौँ, ६ असोज । नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र

सरकार र शिक्षक महासङ्घबीच सहमति

काठमाडौँ, ५ असोज । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति

सरकार र शिक्षकबीचको वार्ता शुरु

काठमाडौँ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा भइरहेको वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । अहिले शिक्षक-कर्मचारीले आफ्ना मागका

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ, ५ असोज । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त