Logo
शिक्षा
मन्त्री अनुपस्थित भएपछि शिक्षा समितिको बैठक स्थगित

काठमाडौँ, २२ चैत । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठक स्थगित गरिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो । विद्यालय शिक्षा विधेयकमा

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक, शून्य

विद्यालयको नाम नेपालीकरण गर्न कामाठाडौँ महानगरको आग्रह

काठमाडौँ, २१ चैत । काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित

शिक्षामा दलीय राजनीति अन्त्यको प्रक्रिया सुरु गर्छौ: मन्त्री श्रेष्ठ

काठमाडौँ, १९ चैत । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएकी छन् । राष्ट्रियसभाको ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को

भिनाजुको एसइई दिने सालो पक्राउ, तीन केन्द्राध्यक्ष निष्कासित

सर्लाही, १९ चैत । सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

स्नातक तहका प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा

काठमाडौँ, १७ चैत । त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका

स्याङ्जामा किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा, १५ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिका-४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जना किरियापुत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला-४ घर भई सिद्धार्थ मावि फेदिखोला-१ मा

आजदेखि एसइई परीक्षा सुरु

काठमाडौँ, १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलो दिन अनिवार्य

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा

काठमाडौँ,  १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम