Logo
  बैशाख १, २०८१ शनिबार
शिक्षा
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना,

वीर अमरसिंहको वार्षिकोत्सवमा दाता तथा शिक्षक सम्मानित

झापा, १७ माघ । बिर्तामोड नगरपालिका-२ अवस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा भएको

न्यूटन्सको वार्षिकोत्सवमा रक्तदान तथा पुरस्कार वितरण

झापा, १७ माघ । बिर्तामोड-५ मा अवस्थित न्यूटन्स एजुकेशन एकेडेमीले २१ औं वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदानमा ३१ महिला र ८३ पुरुष गरी ११४ जनाले

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा, १७ माघ । जिल्लाको पूर्वी-उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर-१ रुडी स्थित माझपाटा आधारभूत

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्

त्रिवि र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौँ, १२ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवि( र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार

त्रिविको मार्क सिट अब अनलाइनबाटै, यसरी लिन सकिन्छ

काठमाडौँ, ११ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो: प्रधानमन्त्री

काठमाडौँ, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग

त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौँ, ९ माघ । त्रिभुवन विश्वविद्यालयको उपकूलपतिका लागि पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकूलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमवारसम्म ४३