Logo
समाचार
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, ३ पुस । नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल

आइजिपी बढुवा गर्न सरकारलाई सहज

काठमाडौँ, ३ पुस । सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ । कार्यसम्पादन, ज्येष्ठतालगायतको मूल्यांकनमा विवाद हुँदै आएपछि सर्वोच्चले प्रतिस्पर्धीमध्येबाट वस्तुगत आधार र कारणबाट (उपयुक्त देखेको)

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहन्छ: थम्पसन

खजुरा, २ पुस । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् । उनले नेपालको समग्र विकासका लागि विभिन्न

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारत, २ पुस । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार महाराष्ट्रको मुम्बई र

विश्वकप फुटबल: फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

कतार, २ पुस । कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिका लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो

भारत, २ पुस । विषाक्त मदिरा सेवनबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । राज्यमा

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट: इन्फान्टिनियो

कतार, २ पुस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति,

कस्तो व्यक्ति बन्नसक्छ नेपालको राष्ट्रपति?

काठमाडौँ, २ पुस । आम निर्वाचन सम्पन्न भई त्यसको अन्तिम परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेको अवस्थामा नयाँ सरकार गठन तथा राष्ट्रपति र उपराष्ट्रपतिलगायतको निर्वाचनबारे चर्चा भइरहेको छ । चुनावी

अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प

न्युयोर्क , २ पुस । अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ। भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ : ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब

शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या ६ हजार बढी

काठमाडौँ, २ पुस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भइ ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।