Logo
समाचार
शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या ६ हजार बढी

काठमाडौँ, २ पुस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भइ ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ ।

‘ओसामा बिन लादेन मारिए तर गुजरातका कसाई जीवित छन्’

इस्लामाबाद, २ पुस । भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै

विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौँ, २ पुस । कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

‘सवारीसाधनमध्ये ८५ प्रतिशतले प्रदूषण परीक्षण पास गर्न सकेका छैनन्’

काठमाडौँ, २ पुस । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले

मलेशियामा पहिरो: मृत्यु हुनेको संख्या १९ पुग्यो

मलेशिया, १ पुस । मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । त्यस्तै ६० जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ

माल्दिभ्समा आगलागी: ७० जनाभन्दा बढी घाइते

माल्दिभ्स, १ पुस । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स ९एमएनडीएफ०’ लाई

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

काठमाडौँ, १ पुस । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन

अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला, १ पुस । भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकानी गरिरहेको हो ।

ईयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

बेलायत, १ पुस । युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना

उमेर खुलाएर विवरण पठाउन आयोगलाई संसद सचिवालयको पत्र

काठमाडौँ, १ पुस । संसद् सचिवालयले नवनिर्वाचित सांसदहरुको उमेर खुलाएर विवरण पठाउन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा जन्म मिति र उमेर नखुलेपछि संसद सचिवालयले