Logo
समाचार
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता शुरु

नयाँ दिल्ली, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज द्विपक्षीय भेटवार्ता

नयाँ दिल्ली, १८ जेठ । भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ‘प्रचण्डले आज बिहान महात्मा

नागरिकता विधेयक प्रमाणीकरण गर्दा किन मानिएन धारा ११३ लाई आधार ?

काठमाडौँ, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रमाणीकरणलाई नेपालको संविधानको धारा ६१ को उपधारा (२), (३) र (४) तथा धारा ६६

रोकिएन वैदेशिक रोजगारीको ठगी

काठमाडौँ, १८ जेठ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने

अस्पताललाई विवरण पठाउन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, १७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिएका छन् । आज विश्व धूम्रपानरहित दिवस, २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण

रेशम चौधरीको आममाफी विरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौँ, १७ जेठ । कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । बुधबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासमा

कार्यवाहक प्रधानमन्त्रीमा रक्षामन्त्री खड्का

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान गरेपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो

प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा

नयाँ दिल्ली, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली

‘नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वस्त छु’

सप्तरी, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै अब आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो

विराटनगर, १७ जेठ । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपाले स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो