Logo
समाचार
प्रधानमन्त्री र ५ मन्त्रीको सम्पत्ति गोप्य, १७ मन्त्रीले पनि बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६

नेपाल-भारतका प्रशासकबीच दशगजाको खेतीपाती र घरटहरा हटाउने सहमति

झापा, २ जेठ । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भ मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासक सहमत भएका छन् । नेपाल–भारत

निजी भन्दा कम छैन, सामुदायिक विद्यालय

झापा, १ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० को श्री लक्ष्मीनारायण आधारभूत विद्यालय विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै आएको छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय पढाइ हुने भएपछि विद्यार्थी र

दशै वटा संसदीय समितिको बैठक मङ्गलबार

काठमाडौँ, १ जेठ । प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद्: केसी

काठमाडौँ, १ जेठ । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दु:खद् भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उनले आफ्ना दाजुभाइ

टाेपबहादुर रायमाझी अवसरवादी मान्छे: सापकोटा

काठमाडौँ, १ जेठ । पूर्व सभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ‘अवसरवादी’को संज्ञा दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

काठमाडौँ, १ जेठ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको

‘मोचा’ आँधीबाट बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

ढाका, १ जेठ (सिन्ह्वा) । बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले

थाइल्याण्ड निर्वाचन परिणाम ः गठबन्धन सरकार बन्ने

बैङ्कक, १ जेठ (एएनआई) । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने