Logo
समाचार
पत्रकारितामा साउजीको सुट प्रस्ताव

प्रदीपजीले भन्नु भो “खै त हौ मुक्तिचोक डट कम, लेख्नै छोड्नु भो ?” । सामान्यतया सम्पादकले नै चासो राखे पछि लेख्नु पर्ने हुन्छ । सम्पादक भन्दा तलकालाई त कहाँ टेरिन्छ

संस्कृतलाई अन्य भाषाहरुको जननीको रुपमा चिनिन्छः पुरण भट्टराई

रोसन भट्टराई सूर्योदय नगरपालिका ८ स्थित कन्याम सिद्धिगाउँमा बुबा भिमप्रसाद भट्टराई र आमा जमुना देवी भट्टराईका कान्छा छोराको रुपमा जन्मिएका पुरन भट्टराई उमेरले र्भखर १८ लागे । प्रखर पुराण तथा

नेकपाको मार्गदर्शक सिद्धान्तः माक्र्सवाद लेनिनवाद कि हनुमान पथ ?

एक वर्ष अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकता गर्ने घोषणा गरेर धेरैलाई आश्चर्य पारे । नेपालका मात्र होइन, विश्वभरका कम्युनिष्ट तथा गैर कम्युनिष्टलाई दुई पार्टीले

प्रदेश राजधानीको बहसमा जग्गा व्यापारीदेखि पत्रकारसम्मका स्वार्थ

राजा पृथ्वीनारायण शाहले काठमाडौं बिजय गरेपछि राजधानी गोरखालाई बनाएनन् । उनले देशको राजधानी काठमाडौं मात्र बनएनन् पराजित देश नेपाल स्वीकार गरे । राजा पृथ्वीनारायण संकिर्ण सोँचको घेराबाट बाहिर भए ।

झापाका कैदी बन्दीलाई मनोज गजुरेलले हँसाए

झापा, १४ असोज । सिस्नो पानी नेपालले झापा कारागारका कैदी बन्दीलाई आज पेट मिचिमिची हँसाएको छ । आन्तरिक मामला तथा कानुन मन्त्रालयको आयोजनामा सिस्नो पानीले गरेको मानवअधिकार प्रबद्र्धन कार्यक्रम अन्तर्गत

इलामे छुर्पी विदेशी कुकुरको पोषिलो आहार

इलाम, ५ असोज । पूर्वी नेपालमा उत्पादित छुर्पी अमेरिकाका कुकुरको पोषिलो आहार भएको छ । इलामबाट मात्र महिनाको करोडौं रुपैयाँको छुर्पी अमेरिका निर्यात हुने गर्दछ । नेपालको हिमाली क्षेत्रमा परम्परागत

कर्मकाण्डि नबनोस संविधान दिवस

नेपालको संविधान घोषणा भएको आज तीन वर्ष पुरा भएको छ । संविधान सभालाई संविधान घोषणा गर्न आठ वर्ष लागेको थियो । २०७२ साल असोज ३ गते आउन नदिन अनेक सड्यन्त्र

प्रचार नहुँदा ताप्लेजुङको ‘तिम्बुङ पोखरी’ ओझेलमा

ताप्लेजुङ, २७ भदौ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक प्रचार–प्रसार गरी

विद्यार्थीलाई अन्याय कहिले सम्म ?

रोसन भट्टराई बुद्धशान्ति, २२ भदौ । कुरा एक वर्ष पहिलेको हो । मानविकी संकाय अन्तरगत आमसंचार तथा पत्रकारिताको परिक्षा दिएँ मैले । ७० माक्स को परिक्षामा मैलै सबै प्रश्नहरुको उत्तर

न्यायाधीशका शैक्षिक प्रमाणपत्र किन हुन्छन् नक्कली ?

काठमाडौं, ३० साउन । स्वतन्त्र न्यायपालिका प्रजातन्त्रको प्राण हो । कार्यपालिका र व्यवस्थापिकाले लिक छाड्दा ति संस्थाको नियन्त्रण गर्ने कार्य न्यायपालिकाको हो । संविधान र कानुनको व्याख्याकार पनि न्यायपालिका हो