Logo
समाज
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । सोमबार देशभर

आज खीर दिवस

काठमाडौँ, १५ साउन । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा

रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु

रुकुम पश्चिम, १४ साउन । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको

कास्कीमा खोलामा फसेका चार जनाकाे सकुशल उद्धार

कास्की, १४ साउन । कास्कीको पोखरा महानगरपालिका-१३ विजयपुर खोलामा फसेका चार जनाको सकुशल उद्धार भएको छ । सशस्त्र प्रहरीले खोलामा फसेका चार जनाको गएराति उद्धार गरेको हो । निर्माणाधीन पानी

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

काठमाडौँ, १४ साउन । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन

यात्रुको झोला जथाभाबी तानेर दुःख दिने १० जना पक्राउ

काठमाडौँ, १४ साउन । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दु:ख दिने १० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोङ्गबुमा

मैवाखोला पहिरो विस्थापितलाई एकीकृत बस्ती निर्माण

ताप्लेजुङ, १४ साउन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराबाट विस्थापित परिवारका लागि एकीकृत बस्ती निर्माण थालेको छ । पहिरोबाट उच्च जोखिम बस्तीलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको हो

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

काठमाडौँ, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ

पर्यटन विकासका लागि बिरुवा रोपण

भोजपुर, १४ साउन । हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका

चारदिनदेखि उठेन पोखराको फोहर

पोखरा, १३ साउन । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि