Logo
समाज
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, १३ साउन । नारायणगढ(मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक

विश्व बाघ दिवस ः नेपालमा बाघको सङ्ख्या ३ सय ५५

काठमाडौँ, १३ साउन । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ

सप्तरीका ८१ जना मिटरब्याज पीडितले पाए १२ बिघा १२ धुर फिर्ता

राजविराज, १३ साउन । जिल्ला प्रशासन कार्यलय सप्तरीमा परेका एक हजार पाँच सय ७९ मिटरब्याजसम्बन्धी उजुरी मध्ये ८१ वटाको टुङ्गो लागेको छ । जिल्ला प्रशासन कार्यालयमा केही दिनयता दैनिकरूपमा भएका

दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

दक्षिण सुडान, १२ साउन । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा

छोरी बलात्कार गर्ने बाबु पक्राउ

धादिङ, १२ साउन । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि

माधव संस्कृत विद्याश्रममा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

मेचीनगर, १२ साउन । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित माधव संस्कृत विद्याश्रममा १० दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । विद्याश्रममा रहेको विद्यार्थी अक्षय कल्याण

१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा

काठमाडौँ, १२ साउन । १९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो

काठमाडौँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, १२ साउन । काठमाडौँको चन्द्रगिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई

बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पक्राउ

काठमाडौँ, १२ साउन । एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरेललाई काठमाडौँको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी

सप्तरीमा युवकको शव भेटियो

सप्तरी, १२ साउन । सप्तरीमा एक युवकको शव भेटिएकाे छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण