Logo
समाज
शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

मकवानपुर, २२ चैत । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् । विद्यालयका कक्षा ४ देखि ८

सगरमाथा चढ्न १३८ जनाले लिए अनुमति

काठमाडौँ, २२ चैत । सगरमाथा आरोहणका लागि यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा

काठमाडौँ, २२ चैत । चोभारमा बनेको सुक्खा बन्दरगाह मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु

नागढुङगा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने

काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का

मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान

धनुषा, २२ चैत । मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल

द लिटल प्रिन्स एन्ड प्रिन्सेसको उपाधि स्प्रिया, सिर्जित, आरोही र आरभलाई

बिर्तामोड । द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२२ को सिनियरतर्फको उपाधि बिर्तामोडकी स्प्रिया पोखरेल र सिर्जित भुजेलले उचालेका छन् भने जुनियरतर्फ आरोही कार्की र आरभ श्रेष्ठले उचालेका छन् । ग्ल्यामरस

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण एवं अवलोकन

भक्तपुर , २२ चैत । स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ । आगामी वैशाख ३०

नेपाल बारको मतगणना सुरु

काठमाडौँ, २२ चैत । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहान

९० केजी गाँजासहित भारतीय नागरिक पक्राउ

मकवानपुर, २२ चैत्र । मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित ३५ वर्षीय भारतीय नागरिक असगर अलि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै

भद्रपुर, २१ चैत । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो ।