Logo
समाज
ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान

झापा गोल्डकपः झापा–११ विजयी

झापा, २६ फागुन । झापा गोल्डकपको बिहिबारको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित

सेन्चुरी बैंकको भिमसेनगोलामा नयाँ शाखा बिस्तार

काठमाडौँ, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बिहिबार बैंकको १२९औं शाखाकोे उद्घाटन गरेकी हुन् ।

खाना खाएर सुतेका भारतीय नागरिक मृत फेला

काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जयाबाबा विश्वकर्मा कबाडी सेन्टरमा काम गर्ने भारत मोतिहारी थानाढाका स्थायी घर भएका ६५ वर्षीय रामबालक महतो आज मृत फेला परेका छन् । बिहान

१७ वर्षीय बालक लागुऔषध ओसारपसारमा संलग्न

काठमाडौँ, २६ फागुन । एक १७ वर्षका बालक लागुऔषध ओसारपसारमा संलग्न भएको पाइएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ५०१६ नम्बरको बसमा जाँच गर्ने क्रममा

५० हजारमा चार आना जग्गा दिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, २६ फागुन । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति

बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

गलकोट, २६ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

पाल्पा, २६ फागुन । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका

पर्यटन बोर्डले पर्यटन प्रोडक्ट प्याकेजिङ र डिजिटल तालिम दिने

काठमाडौँ, २६ फागुन । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा ‘पर्यटन प्रोडक्ट प्याकेजिङ’ र ‘डिजिटल तालिम’ दिन सुरुआत गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रदेश नं

पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

पाल्पा, २६ फागुन । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो