Logo
मुख्य समाचार
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बन्दैन: मन्त्री शर्मा

काठमाडौँ, ९ चैत । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ: मन्त्री बस्नेत

ललितपुर, ९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस

गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ ः प्रधानमन्त्री

काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो ः उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी, ९ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौँ, ९ चैत । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरिवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छ: उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, ८ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन् । जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै

अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म: महासचिव पोखरेल

सुर्खेत, ८ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताएका छन् । बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको नेकपा (एमाले) सुर्खेतको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ: प्रधानमन्त्री

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन

जनता र पार्टीको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ: अध्यक्ष ओली

काठमाडौँ, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् ।