Logo
राजनीति
स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ: सिंह

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

नेपालगञ्ज, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग

निर्वाचनमा महिला नेतृत्वका लागि एकताबद्ध

बागलुङ, १८ चैत । आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्वको सावित गर्नका लागि बागलुङका महिला नेतृ एकजुट भएका छन् । अन्तरपार्टी महिला सञ्जालको समन्वयमा बागलुङका जुनसुकै पार्टीले महिला उम्मेदवारलाई अगाडि

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको

कांग्रेसले निर्वाचन तालमेलबारे जनतालाई बुझाउनुपर्छ: काफ्ले

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले निर्वाचन तालमेललाई रणनीतिको रूपमा जनतालाई बुझाउन अवाश्यक भएको बताएका छन् । बिहीबार पार्टी मुख्य कार्यालय सानेपामा भएको निर्वाचन परिचालन सिमितिको

‘निष्ठाले निर्वाचन जित्नुपर्छ ’

ललितपुर, १७ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र

आवश्यकताले जन्मिएको गठबन्धन निर्वाचनसम्म कायम हुन्छ: प्रचण्ड

  काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छ: प्रवक्ता कार्की

काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

वडासम्मै चुनावी तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय

काठमाडौँ, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन

अहिलेको सरकारको काम गर्ने क्षमता दक्षता छैन: केपी ओली

दैलेख, १७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाएका छन् । जुम्ला र कालिकोट जाने क्रममा बिहीबार दैलेखको दुल्लुमा आयोजित