Logo

उपत्यकामा छठको रौनक (फोटो फिचर)



छठ पर्वको अवसरमा बुधबार अपरान्ह कमलपोखरीमा ।

काठमाडौँ, २४ कात्तिक । छठ पर्वको आज साँझ देशभर उल्लासपूर्ण तरिकाबाट अस्ताउँदो सूर्यको पूजा गरिएको छ । नदि, तलाउ र पोखरीका किनारमा सूर्यको पूजा गरी छठ पर्व मनाइएको छ । बिहिबार बिहान उदाउँदो सूर्यको पूजा गरी छठ पर्व समापन हुने भएको छ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको छठ पर्व मनाइएको छ ।

तस्बिरः

राष्ट्रिपति विद्यादेवी भण्डारी छठ पूजाको तयारीमा ।
प्रधानमन्त्री शेरबहादुर देउवा छठ पूजामा सहभागी ।
तलितपुरको छठ पूजामा सहभागी उर्जामन्त्री पम्फा भुसाल ।

प्रतिक्रिया दिनुहोस्