Logo

पर्यटकले मनाए होली पर्व

फोटो फिचर



काठमाडौँ, २२ फागुन । विदेशी पर्यटकले पनि होली पर्वको मनाएका छन् । पर्यटकीय नगरी पोखरा, काठमाडौँलगायतका शहरमा विदेशी पर्यटकले होली पर्व मनाएका छन् । पोखराको लेकसाइडमा विदेशी पर्यटकले उल्लासमय तरिकाबाट होली पर्व मनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्