Logo

मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौँ, २२ वैशाख । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

रिजाल पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्