Logo
  फाल्गुन १९, २०८० शनिबार

श्री स्वस्थानी व्रत कथाः सत्ताइसौँ अध्याय



झापा, ४ फागुन । आर्चाय श्री मदनमोहन अधिकारी (ध्यान शिक्षक एवम् श्री हरिः वेद विद्यालय अध्यापक) द्वारा वाचन गरिएको श्री स्वस्थानी व्रतकथाको पूरै अध्याय यस सजिलो खबर डट कमको फेसबुक तथा यूट्यूव मार्फत हेर्न र सुन्न सक्नु हुनेछ । हामी हरेक दिन फरक फरक अध्यायका साथ उपस्थित भइरहेका छौँ । सत्ताइसौँ दिनको आजको यो सप्तविंशो अध्यायलाई तपाईले हेर्न सक्नु हुनेछ ।

युवटुब मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

फेसबुक मार्फत होर्नको लागि यहाँ क्लिक गनुहोला

Shree Swasthani Barta Katha Part 27 | श्री स्वस्थानी व्रत कथा सप्तविंशोऽध्यायः

Shree Swasthani Barta Katha Part 27 | श्री स्वस्थानी व्रत कथा सप्तविंशोऽध्यायःवाचक : आ. मदनमोहन अधिकारी ध्यान शिक्षक एवम श्री हरिः वेद विद्यालय अध्यापकProduction : Sajilokhabar.com Copyright By Sandarva Media Pvt Ltd

Posted by Sajilo Khabar on Saturday, February 9, 2019

(स्वस्थानी व्रत कथामा उल्लेखित सबै विषय र प्रशंगमा सजिलो खबरको सम्पादन समूह सहमत छैन । कथाका विषयमा सामाजिक बहस हुन आवश्यक छ भन्ने मान्यता राख्दछ ।)

प्रतिक्रिया दिनुहोस्