गाउँबाट म फर्कदै थिए । झमक्क साँझ परी सकेको थियो । बाटो छेउमा बसेकी एउटी बुढी आमालाई देखेँ र मैले सोधेँ, यती राती एक्लै किन बस्नु भएको ? डर लाग्दैन
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजधानीका ठूला मिडियाका ३० जना सम्पादकसँग अन्तरसम्वाद गरेको कुरा सम्पादकले सार्वजनिक गरे । तर, राष्ट्रपतिले ‘ अफ द रेकर्ड ’ भनेकाले के के विषयमा छलफल भयो
वृहद् नेपाल छँदा हिमाचली, गढवाली र कुमाऊँनीहरू पनि हाम्रै जाति हुन्। हालका उत्तराखण्ड़ र हिमाचल प्रदेश पनि कुनै जमानामा नेपालको अधीनस्थ थिए । जसरी नेपालभित्र अनेकौं प्रकारका जातिहरू छन् जो
काठमाडौँ, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको मुख्य नेतृत्व अन्तर पार्टी संघर्षका कारण गोलचक्करमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि
मध्यान्हको चर्को घाम तातेको थियो काठमाडौँको । प्रदर्शनकारीको नारा जुलुसले उस्तै तातेको थियो रत्नपार्कको सडक । दिनहुँ जस्तो कुनै न कुनै प्रदर्शन भइरहने रत्नपार्कमा त्यस दिन पनि खै के को
मानव सभ्यताको विकाससँगै सन्देश आदानप्रदान हुने गर्दथ्यो । प्राचीनकालमा संकेत र चित्रबाट आरम्भ भएको सन्देश प्रावह गर्ने कार्य लिपीको विकासपछि तीव्रता पायो । शिलालेख, ताम्रपत्र, परम्परागत छपाइ हुँदै आधुनिक छपाइको
झिसमिस साझ थियो १ बादल बटुलियर एकमुष्ट भएको थियो । सिमसिम पानी सँगै चिसो हावाले मन मग्न भएको थियो । त्यो मैनबत्ती बालिएको मधुरो कोठाबाट बाहिर हेर्दा, निकै खुलदुली लाग्दो
कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु
असारे भाका रोप न रोप रोपारै नानी म पँज्याई दिउँला बीऊ हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा बुवालाई भनि भुरुल्ली काटेँ
नेपालको व्यावसायिक पत्रकारिताका दृष्टिकोणले सबैभन्दा सक्षम र अब्बल मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले शुक्रबार औपचारिक रुपमा सह प्रकाशन नेपाल साप्ताहिक, नारी पाक्षिक र साप्ताहिक अखबार बन्दगर्ने निर्णय सार्वजनिक गरेको छ