Logo
विचार/विश्लेषण
जर्ज फ्लोयडको हत्या र नागरिक पत्रकारिता

पसलको बिलभुक्तानीनगरेको आरोपमापक्राउ परेका अफ्रिकनमूलका अमेरिकन अश्वेत नागरिक जर्ज फ्लोयडको एक श्वेत प्रहरीले घुँडाले गर्दनथिचेर बीच सडकमा मे २५ का दिनहत्या गरे । प्रहरीले ८ मिनेट ४६ सेकेण्डसम्म गर्दनमाथिच्दा धेरै

भारतले मात्र होइन, नेपालले पनि भारतलाई पालेको छ

नेपालमाथि ज्यादती भएको छ । नेपाललाई दुखेको छ । आगाले पोलेको ठाउँमा नुन नछर्किएको उचित होला, काटेको ठाउँमा चुक नलगाऊँ, मलम लाउने बेला हो यो । एक पुस्ता, दुइ पुस्ता,

कांग्रेसका सचेतकलाई पत्रकार पोखरेलको चिठ्ठी

श्री केदार कार्की प्रमुख सचेतक नेपाली कांग्रेस, संसदीय दल प्रदेश १, विराटनगर विषयः खुल्ला पत्र । प्रस्तुत विषयमा प्रदेश सभाका सदस्य तपाईं श्री केदार कार्कीले प्रदेशसभामा भाषण गर्दै मिडियाका सन्दर्भमा

सङ्क्रमण फैलाउने थलो नबनोस् क्वारेन्टाइन

मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले क्वारेन्टाइन सञ्चालन गर्न थालेका छन् । कोरोना विषाणुको फैलावट रोक्ने अचूक उपायका रुपमा यसलाई लिइएको छ । हजारौंको सङ्ख्यामा मानिसहरुलाई

जेफर्सनको देश अमेरिका कता जाँदैछ ?

प्रहरीको व्यवहार समान हुनु पर्छ, गोरा कालालाई फरक होईन । हिजो आज अमेरिकामा जातिय विभेदको बिरूद्धमा जनता संघर्षरत छन् । त्यही अमेरिकाका तेस्रो राष्ट्रपति थोमस् जेफर्सन किसान मजदुरका प्रवल समर्थक

एक दलित युवाको कथा

म सानो थिएँ । आमा प्रायः अरुकैमा काम गरेर साँझ बिहानको छाक टार्नु हुन्थ्यो । बिहानै साहुको मेलामा जानुपर्ने भएकाले आफ्नो चुलोसम्म बल्दैनथ्यो । मेरो पेट भोकले बटारिँदै हुन्थ्यो ।‘भोक

मन्त्री भुसाल अब के गर्छन् ? मन्त्रालय रुँग्छन् कि राजीनामा दिन्छन् ?

काठमाडौँ, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा कृषिलाई छुट्याइएको बजेट सुनेर कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल निराश थिए । मन्त्री भुसालको अनुहारमा कुनै चमक

पूर्व मन्त्रीको नजरमाः महाकाली नदी र लिम्पियाधुराको अन्तरकथा

राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकाली नदी साझा हो, पानी आधा–आधा हो ! यो नारा नेपालको संसदमा लगातार दश घण्टाभन्दा बढी घन्किएको हो । विसं २०४८

प्रजातन्त्र र मधेसी अधिकारका शिखर पुरुषः रामजनम तिवारी

रामजनम तिवारी, नेपाल सदभावना परिषद र पछि बनेको नेपाल सदभावना पार्टीका संस्थापक नेता मध्येका एक हुन् । तिवारी जी का बारेमा यसरी नै परिचय दिईन्छ । र, यही परिचयका कारणबाट

प्रधानमन्त्री झुक्ने कि महान् राष्ट्रवादी हुने ?

भारतले चीनसँग युद्ध गर्न सन् १६६२ मा नेपालीभूमि कालापानीमा अर्धसैनिक बल स्थापना गरे पनि नेपाली शासकले कहिल्यै त्यसको प्रतिवाद गरेनन् । पञ्चायतकालमा शासकले सत्ता जोगाउन प्रतिवाद गरेनन् भने २०४६ पछिको