Logo
विचार/विश्लेषण
असारे, बेसारे र जन्तरे कम्युनिस्टहरु

असारे भाका रोप न रोप रोपारै नानी म पँज्याई दिउँला बीऊ हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा बुवालाई भनि भुरुल्ली काटेँ

कान्तिपुरको निर्णयले नेपाली मिडियामा प्रभाव

नेपालको व्यावसायिक पत्रकारिताका दृष्टिकोणले सबैभन्दा सक्षम र अब्बल मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपले शुक्रबार औपचारिक रुपमा सह प्रकाशन नेपाल साप्ताहिक, नारी पाक्षिक र साप्ताहिक अखबार बन्दगर्ने निर्णय सार्वजनिक गरेको छ

कान्तिपुरको सहप्रकाशन बन्द गर्ने निर्णयको प्रभाव

कान्तिपुर मिडिया ग्रुपले कोरोना संक्रमणको महामारीको कारण देखाउँदै नेपाल, नारी र साप्ताहिक अखबार बन्द गर्ने निर्णय औपचारिक रुपमा सार्वजनिक गरेको छ । कान्तिपुर जस्तो स्थापित, व्यावसायिक र आर्थिक रुपले सवल

स्मृति ग्रन्थमा ‘गौरिशंकर खड्का’

दुई वर्ष भैसकेको रहेछ, ‘स्मृतिमा गौरीशङ्कर खड्का (क. राजेन्द्र) नामक ३६८ पृष्ठजतिको स्मृति ग्रन्थ ल्याएर आफ्नो पुस्तकालयमा राखेको । दुई–तीन दिन लगाएर अक्षरशः पढें । मैले त गौरीशङ्कर ज्यूलाई एक–दुई

प्रादेशिक सञ्चार प्रतिष्ठान कि प्रशिक्षण प्रतिष्ठान ?

प्रदेश नं. १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली २०७७ पारित गरेको छ । प्रतिष्ठान निर्माणका लागितयार गरिएको नियमावली निर्माणमा सरोकारवालाको सहभागिता नहुँदा असन्तुष्टि बढेको छ । आन्तरिक मामिला तथा कानुन

एक भारतीयको नजरमाः नेपाल-भारत सम्बन्ध

म नेपाललाई तटस्थ भएको देख्न चाहन्छु । चीन र भारत दुबै नेपालका छिमेकी र मित्र राष्ट्र हुन् । उत्तरसित भृकुटी र अरनीको साइनो छ भने दक्षिणसित सीताको साइनो छ ।

के हो अंगीकृत नागरिकता ?

अंगीकृत नागरिकता मूलत: दीर्घकालीन बसाइ (long term habitual residence) र वैवाहिक सम्बन्धका आधारमा दिने विश्वभरि प्रचलन रहेपनि वैवाहिक सम्बन्ध पछि दिइने अंगीकृत नागरिकता (jus matrimonii) का हकमा अहिले नेपालमा भइरहेको

उदासीका नजरमा ‘द्रोणाचार्य क्षत्री’

यति बेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि छब्बीस वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक, चीन विरोधी सूचना प्रवाह

काठमाडौँ, ३ असार । गृह मन्त्रालयको एसएमएस सूचना प्रणाली ह्याक भएको छ । गृह मन्त्रालयको Moha एसएमएस हुयाक गरेर चीन विरोधी सूचना प्रवाह भएको छ । बुधबार २ः१४ मा Moha

जर्ज फ्लोइडको हत्या र विभेदकारी मूर्तिको विनाश

अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्युभए पछि पुनःजागृत भएको BlackLivesMatter आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्नेहरुका महासामन्तका शालिकहरुलाई निशाना