Logo
शिक्षा
शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: पुन

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रस्तावित शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पुनले

विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँची, ३ असोज । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि

संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँ: खड्का

काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकूल नहुने गरी संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक

काठमाडौँ, २ असोज । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण,

पहिराले दुई विद्यालय भवन जोखिममा

बैतडी, २ असोज । पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका-४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका

जिल्ला बाल संजालको वक्तृत्वकलामा कचनकवलकी राजवंशी प्रथम

झापा, २ असोज । शिवसताक्षी नगरपालिकामा भएको अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् । ५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजनामा भएको “बालबालिकामा

शिक्षा मन्त्रालयले बोलाएको आजको वार्तामा शिक्षक महासङ्घ नबस्ने

काठमाडौँ, २ असोज । शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ । शिक्षा मन्त्रालयसँग

शिक्षा विधेयक परिमार्जन गर्न कर्मचारी सङ्गठनको आग्रह

काठमाडौँ, १ असोज । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, ३० भदौ । विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका-७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस

जन्मदिनमा सञ्चारकर्मी पौडेलको उदाहरणीय काम, ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा

बिर्तामोड, २८ भदौ । सञ्चारकर्मी, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले आफ्नो जन्मदिनमा ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । बालबालिकाको क्षेत्रमा कार्यरत