
नेपालगन्ज, १७ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ। राति ९ः३० बजेदेखि सुरु भएको मतगणनाअनुसार नेपाली काँग्रेसका

मकवानपुर, १७ मङ्सिर । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ । आइतबार भएको

कपिलवस्तु, १७ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा ९एमाले०का मोहम्मद ताहिर मुसलमान विजयी हुनुभएको छ । आइतबार समपन्न उपनिर्वाचनमा उनले एक हजार एक सय ५०

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा ९एमाले०की कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा उहाले तीन सय ५३ मत प्राप्त गरी विजयी भएको

दैलेख, १७ मंसिर । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा ९एमाले०का जगंबहादुर शाही विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा शाहीले नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीलाई ४५२ मतले पराजित गर्नुभएको हो

बाजुरा १७ मंसिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन

झापा, १७ मंसिर । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसजस्ता ठूला दललाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली

सुर्खेत, १६ मंसिर । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी

सुर्खेत, १६ मंसिर । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी हुुनुभएको छ । कांग्रेसबाट डम्बरबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित हुुनुभएको हो । सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा ९माओवादी

ओखलढुंगा, १६ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको उपचुनावमा एमाले विजयी हुुनुभएको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी हुुनुभएको हो । २०५४ देखि नै