
काठमाडौँ, १० वैशाख । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ

काठमाडौँ, १० वैशाख । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ

काठमाडौँ, ९ वैशाख । निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी

झापा, ९ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय विहीबार स्थापना गरेको छ । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमको कार्यालय शिक्षा विकास तथा समन्वय

काठमाडौँ, ८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख

काठमाडौँ, ८ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ । बुधवार विज्ञप्ति जारी

काठमाडौँ, ६ वैशाख । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष ग्याल्जेन शेर्पाले दिएको रिट मङ्गलवार सर्वोच्च अदालतले खारेज

काठमाडौँ, ५ वैशाख । निर्वाचन आयोगले पालिका निर्वाचनका लागि सोमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेको जनाएको छ । नियमित पत्रकार सम्मेलन अन्तर्गत सोमवारको कार्यक्रममा आयोगका

काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया

काठमाडौँ, २ बैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई