काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ ।
काठमाडौँ, २७ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्ने खर्च सीमा र निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगलाई सुझाव दिइएको छ । आयोगका
काठमाडौँ, २७ फागुन । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले चार राज्यमा र आम आदमी पार्टी (आप)ले एक राज्य बहुमतसहित सरकार बनाउने भएको छ ।
काठमाडौँ, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनको मतपत्रको रङ परिवर्तन भएको विषयमा प्रश्न उठाएपछि बिहिबार निर्वाचन आयोग निर्वाचन आयोगले स्पष्टोक्ति दिएको छ । बिहिबार आयोगमा आयोजित
काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।
काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ
काठमाडौँ, २९ माघ । संविधानसभाबाट २०७२ सालमा नेपालको संविधान निर्माण भए पश्चात २०७४ सालमा पहिलो पटक ७५३ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संविधानमा संघ, प्रदेश र स्थानीय तहको