Logo
मनोरन्जन
दशरथ रंगशालामा हुने भनिएको सलमानको कन्सर्ट स्थगित

काठमाडौँ, १० जेष्ठ । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द

‘तिम्रै नाम होस्’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ८ जेठ । अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गरेका छन् । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन्

आथिया र केएल राहुलको विवाहबारे बोले पिता सुनिल

भारत, २९ वैशाख । बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको खबरमा उनका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे

विवाह बन्धनमा बाँधिए स्वप्न सुमन

काठमाडौँ, २३ वैशाख । गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन्

‘बलात्कार हुनेबित्तिकै चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा

काठमाडौँ, २२ वैशाख । एक अन्तर्वार्तामा बलात्कारको विषयलाई लिएर टिप्पणी गरेपछि अभिनेता रमेश उप्रेती विवादमा तानिएका छन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कार हुने बित्तिकै चिच्याउनुपर्ने र

भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न राजनीतिमा आएँ: खड्का

काठमाडौँ, २० वैशाख । अभिनेत्री श्वेता खड्काले राजनीतिलाई कमाई खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न आफू राजनीतिमा आएको बताएकी छन् । उनले

समिक्षाले भनिन्- ‘तिम्रो लागि सँधै म हार्न सक्छु’

काठमाडौँ, १५ वैशाख । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षा अधिकारीले फेरि प्रेमका कुरा गरेकी छन् । उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन्

वर्षाले भनिन्: श्रीमतीको रूपमा यात्रा सुरु

काठमाडौँ, १४ वैशाख । अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन

बलिउडमा डेब्यू गर्ने तयारीमा सारा

भारत १३ वैशाख । सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा

तस्बिरमा यस्तो देखियो वर्षाको मेहन्दी

काठमाडौँ, १० वैशाख । अभिनेत्री वर्षा सिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग बिहे