Logo
अर्थ
सेजका प्रशासनिक संरचना प्रयोगविहीन

काठमाडौँ, १८ वैशाख । विशेष आर्थिक क्षेत्र (सेज)हरूमा सरकारले औद्योगिक पूर्वाधार तयारीमा भन्दा पनि ठूलाठूला प्रशासनिक भवन, कर्मचारी आवास र सभाहलजस्ता संरचना निर्माणमा लगानी गरेको देखिएको छ । तयार भएका

शेयर बजार १९ अङ्कले घट्यो

काठमाडौँ, १७ वैशाख । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार

देशको अर्थतन्त्र सुदृढ छ: परराष्ट्रमन्त्री

कञ्चनपुर, १७ वैशाख । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०/१२ महिनाका लागि पुग्ने

अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि

काठमाडौँ, १६ वैशाख । तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य

अर्थतन्त्र जटिल अवस्थामा, अनुदानमा व्यापक कटौती

काठमाडौँ, १६ वैशाख । मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको

शेयर बजार आज सामान्य घट्यो

काठमाडौँ, १४ वैशाख । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेको हो ।

भन्सार कर्मचारीलाई इमान्दारी भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

विराटनगर, १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारीसाथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व

सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौँ, १४ वैशाख । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९

काठमाडौँ र इलाममा २७ औँ ‘राष्ट्रिय चिया दिवस’ मनाइने

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औँ ‘राष्ट्रिय चिया दिवस’ यही वैशाख १४ देखि १६ गतेसम्म मनाउने भएको छ । तीन दिनसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ: महत

काठमाडौँ, १३ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र