Logo
अर्थ
नयाँ सरकार गठन भएयता अर्थतन्त्रका परिसूचकमा सुधार: प्रधानमन्त्री

काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गरेका छन् । सोमवार दिउँसो सिंहदरबारमा उद्योग-वाणिज्य प्रवर्धन संवाद परिषद्को बैठकलाई सम्बोधन

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाडौँ, ४ वैशाख । आइतवार सामान्य घटेको शेयर बजार सोमवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नौ

शेयर बजार सामान्य घट्यो

काठमाडौँ, ३ वैशाख । हप्ताको पहिलो दिन आइतवार शेयर बजार सामान्य घटेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ

सुनको भाउ घट्यो

काठमाडौँ, ३ वैशाख । हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी

उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्छु: श्रेष्ठ

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीहरूको मुहार हसाउने गरी काम गर्ने बताएका छन् । सर्वसम्मत चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै वरिष्ठ

एकै वर्षमै थपियो १ खर्ब १९ अर्ब बेरुजु

काठमाडौँ, ३० चैत । एक वर्षमै सरकारको बेजुरु रकम एक खर्ब १९ अर्ब रुपैयाँले बढेको छ । महालेखा परीक्षकको कार्यालयले बिहीवार सार्वजनिक गरेको ६० औँ प्रतिवेदनअनुसार गएको आर्थिक वर्षमा सरकारको

उद्याेग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि

शेयर बजार आज २९ अङ्कले घट्यो

काठमाडौँ, ३० चैत । बुधवार ९२ अङ्कभन्दा धेरैले बढेको शेयर बजार बिहीवार २९ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज (वर्ष २०७९ को अन्तिम दिन) २९ दशमलव शून्य

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान

काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि आज पुन: मतदान हुँदै छ । बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन सकेनन्

अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

काठमाडौँ, ३० चैत । नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा