Logo
अर्थ
घट्यो सुनको मूल्य

काठमाडौँ, १४ पुस । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले घटेर एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला

अर्थतन्त्र सुधार्न सरकारको ध्यान केन्द्रित: प्रचण्ड

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा पछिल्लो

‘सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउँछ’

काठमाडौँ, १३ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन् । बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री

शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे

काठमाडौँ, १३ पुस । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । सोमवार र मङ्गलवार बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर

सुनचाँदीको भाउ लगातार बढ्दै

काठमाडौँ, १३ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । नेपाल सुन

शेयर बजार आज पनि उच्च अङ्कले बढ्यो

काठमाडौँ, १२ पुस । नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन सोमवार ५६

सुनको भाउ फेरि बढ्यो

काठमाडौँ, १२ पुस । सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड

काठमाडौँ, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएको भेटमा उनले यस्तो

नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ११ पुस । नयाँ सरकार गठन भएसँगै शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५६ दशमलव ८८ अङ्कले बढेर एक हजार नौ सय

अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घट्यो

काठमाडौँ, ९ पुस । चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई