Logo
अर्थ
सुपरमाई हाइड्रोपावरको आईपीओ खुला

काठमाडौँ, २३ माघ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन तथा बिक्री खुलाएको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौँ, २३ माघ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी हुँदै

झापा, २३ माघ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार नीति अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा

सुनको भाउ घट्यो

काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको

झापामा छ महिनामा ५०५ वटा उद्योग दर्ता

झापा, २१ माघ । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी रु एक अर्ब ३१ करोड

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, २० माघ । बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख छ हजार

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, १९ माघ । शेयर बजार बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ

सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाडौँ, १९ माघ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।