
काठमाडौँ, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बिहिबार बैंकको १२९औं शाखाकोे उद्घाटन गरेकी हुन् ।

काठमाडौँ, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै

पाल्पा, २६ फागुन । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो

काठमाडौँ, २६ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन हजार ५०० ले घटेर रु एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा
काठमाडौँ, २५ पुस । नेपालमा काजु र आलमण्ड (मधेसी बदाम, हाडे बदाम)को व्यवसायिक खेतीको सम्भावना भएपनि सरकारले चासो नदिँदा वार्षिक अर्बौ रुपैयाको आयात हुने गरेको छ । चालू आर्थिक वर्षको
झापा, २४ असोज । नेपालीको महान पर्व विजय दशमी आरम्भ भएको छ । दशैंको मिति नजिकिएसँगै बजारमा दशैंका लागि किनमेल गर्नेहरुको भिडभाड बढेको छ । नेपालीको घर आगनमा महान चाड
झापा, १ वैशाख । लकडाउनका कारण उत्पदन भएका दूध बिक्री नहुँदा झापाको बुद्धशान्ती गाउँपालिकाका गाई पालक कृषक मारमा परेका छन । गाउँपालिकामा उत्पादित दूध बिक्री गर्न अर्को पालिकासम्म पुर्याउ लकडाउनले
झापा, १४ मंसिर । भारतमा भएको प्याजको मूल्य वृद्धिको असर नेपाली बजार र उपभोक्तामा पनि देखिएको छ । भारतमा ढिला गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि