Logo
अर्थ
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडौँ, २७ चैत । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक

सुुरेन्द्र पाण्डे भन्छन्: अर्थमन्त्री भाग्ने दिन नआओस्

काठमाडौँ, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले

पूर्व अर्थमन्त्रीहरूको आरोप: सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा

काठमाडौँ, २७ चैत । नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाडौँमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि

गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय

रिभर फल्सको आईपीओ बिक्री खुला

काठमाडौँ, २७ चैत । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री

सुनको मूल्य एक लाख रुपैयाँ नाघ्याे

काठमाडौँ, २७ चैत । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय

राष्ट्र बैंकका गर्भनर अधिकारी निलम्बित

काठमाडौँ, २५ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले अर्थतन्त्रलाई धरासायी बनाएको भन्दै गर्भनर अधिकारीमाथि छानविन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका

‘अमेरिकाबाट आएको करोडौँ रुपैयाँ फुकुवा गरिदिन राष्ट्र बैंकका सदस्यले बार्गेनिङ गरे’

काठमाडौँ, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहको खातामा अमेरिकाबाट आएको करोडौँ रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको

सुनकाे भाउ बढ्याे

काठमाडौँ, २५ चैत । सुन चाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर ९९ सय हजार ५ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी

रेमिट्यान्स बढाउन ११ बुँदे प्रस्ताव

काठमाडौँ, २४ चैत । रेमिट्यान्स बढाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ११ बुँदे प्रस्ताव गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिट्यान्स रकम बढाउनका लागि सरोकारवाला निकायसँग