
काठमाडौँ, ३१ वैशाख । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएर आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिन

काठमाडौँ, ३१ वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु ९आरसिबि० ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई

काठमाण्डौ, ३० बैशाख । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको पहिलो खेलमा फुलहमलाई ४–० को फराकिलो अन्तरले हराउँदै साविक विजेता सिटी तालिकाको शीर्ष

काठमाडौँ, ३० वैशाख । कोलकाता नाइट राइडर्स शनिबार आईपीएल २०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो । खेल

इलाम, २९ वैशाख । इलाम इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माईजोगमाई गाउँपालिकालाई २–१ गोल अन्तरले हराउँदै इलामले अन्तिम २

झापा, २९ वैशाख । झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने यु–१३ फुटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र

काठमाण्डौ, २९ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले हराएको छ । गएराति भएको खेलमा ओपनरद्वय शुभमन गिल र साई सुदर्शनले शतकीय पारी

काठमाडौं,२८ बैशाख। इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी)ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा

इलाम, २७ वैशाख । माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनल खेलमा रोङ गाउँपालिकालाई सडनडेथमा हराउँदै माईजोगमाईले अन्तिम चारमा

काठमाडौँ, २७ वैशाख । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक