Logo
खेलकुद
कोलकाता आईपीएलको शीर्ष स्थानमा, लखनउ फराकिलो अन्तरले पराजीत

काठमाडौँ, २४ बैशाख । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ । आइतबार राति भएको खेलमा लखनउलाई उसकै मैदानमा ९८ रनले पराजित गर्दै

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौँ, २३ वैशाख । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि

आईपीएल : बेंगलुरुले गुजरातलाई ४ विकेटले हरायो

काठमाडौँ, २३ वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु ९आरसीबी० ले गुजरात टाइटन्सलाई हराएको छ । गएराति भएको खेलमा बेंगलुरुले गुजरातलाई ४ विकेटले हराएको हो । गुजरातले

विर्तामोड बन्यो तेस्रो आदर्श च्यालेन्ज कपको च्याम्पियन

बुुद्धशान्ति, २२ वैशाख । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले

वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम खेलमा नेपाल ६ वीकेटले विजयी

काठमाडौँ, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपाल ६ वीकेटले विजयी भएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला

नेपालले पायो जीतको लागि १ सय ७३ रनको लक्ष्य

काठमाडौँ, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले जीतको लागि १ सय  ७३ रनको लक्ष्य पाएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’

टस हारेर नेपाल पहिला फिल्डिङ गर्दै

हेटौंडा, २२ वैशाख । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, २२ वैशाख । अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले शुक्रबार

टी–२० शृङ्खलाको अन्तिम खेल आज, नेपाल र वेस्ट इन्डिज ‘ए’ भिड्दै

काठमाडौँ, २२ बैशाख । नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ संगको पाँच खेलको टी–२० शृङ्खलाको अन्तिम खेल आज खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल १२ः१५ बजेबाट सुरु हुनेछ

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान

बिर्तामोड, २१ वैशाख । ओलम्पियन्स रियुनियन ९पुनर्मिलन० तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास