Logo
खेलकुद
अमेरीकाले सन्दीपलाई फेरि दिएन भिसा

काठमाडौं , १७ जेठ । अमेरीकाले सन्दीप लामिछानेलाई भिसा दिन फेरी अस्विकार गरेको छ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी-२० विश्वकप

टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौँ, १७ जेष्ठ । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । अमेरिकाको डल्लासमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुने छ । यसअघि

टी–२० विश्वकपको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति

काठमाडौँ, १६ जेठ । विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र ठूलो पानीका कारण अमेरिकाको डलासको स्टेडियममा क्षति पुगेको

अमेरिकाले भीसा नदिएपछि सन्दीपको स्टाटस : मेरो सपना पूरा नभएपनि देशको सपना पूरा भएको छ, खुसी छु

काठमाडौं, १४ जेष्ठ । क्रिकेटर सन्दीप लामिछानेले आफू टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन नपाएपनि खुसी रहेको प्रतिक्रिया दिएका छन् । बलात्कारको मुद्दाबाट उच्च अदालतले सफाई दिएसँगै विश्वकप क्रिकेट खेल्न अमेरिका

विश्वकप वार्मअप : आज नेपाल र क्यानडा खेल्दै

काठमाडौँ, १४ जेठ । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार (आज) क्यानडासँग अभ्यास खेल खेल्दै छ । जुन १ देखि हुने ट्वान्टी–२० विश्वकपअघि नेपालले खेल्न लागेको दुई आधिकारिकमध्ये

दक्षिण अफ्रिकासँगको टी–२० क्रिकेटमा वेस्ट इन्डिजको क्लिन स्वीप

काठमाडौँ, १४ जेठ । दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता पनि जितेर वेस्ट इन्डिजले श्रृङखला क्लिन स्वीप गरेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराउदै

आईपीएल क्रिकेटको उपाधि कोलकाताले जित्यो

काठमाण्डौ, १४ जेठ । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो

आईपीएल फाइनल : उपाधिका लागि आज कोलकाता र हैदराबाद खेल्दै

काठमाण्डौ, १३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाण्डौ, १३ जेठ । फए कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । गए राति वेम्बलीमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडका

नेपाल दोस्रो अभ्यास खेलमा पनि विजयी

काठमाण्डौ, १३ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको छ । योसँगै नेपालले