Logo
खेलकुद
दक्षिण अफ्रिका महिला विश्वकप फुटबलको अन्तिम १६ मा

न्युजिल्यान्ड, १७ साउन । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेको छ । बुधवार न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा इटालीमाथि ३-२ गोलको रोमाञ्चक जित

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो

वेस्ट इन्डिज, १७ साउन । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ

अमेरिका र नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको अन्तिम १६ मा

न्युजिल्यान्ड, १६ साउन । अमेरिका र नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । मङ्गलवार फोर्थिस बार स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा भियतनामलाई ७-० गोलले हराउँदै नेदरल्यान्ड्स अन्तिम

अस्ट्रेलिया र नाइजेरिया महिला विश्वकप फुटबलको अन्तिम १६ मा

अस्ट्रेलिया, १५ साउन । अस्ट्रेलिया र नाइजेरिया समूह ‘बी’ बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । सोमवार घरेलु मैदान मेलबर्नमा भएको खेलमा क्यानडालाई ४-० गोलले हराउँदै आयोजक

नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा

न्युजिल्यान्ड, १४ साउन । नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । आइतवार न्युजिल्यान्डको इडेन पार्कमा भएको समूह ‘ए’ को खेलमा नर्वेले फिलिपिन्सलाई ६-०

१९औँ एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा

काठमाडौँ, १२ साउन । १९औंँ एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो

महिला विश्वकप फुटबल: नाइजेरियाले अस्ट्रेलियालाई हरायाे

अस्ट्रेलिया, ११ साउन । फिफा महिला विश्वकप फुटबलमा २०२३ मा नाइजेरियाले अस्ट्रेलियालाई हराएको छ । बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३-२ गोलले हराएको हो । नाइजेरियाका लागि उचेना कानु,

महिला विश्वकप फुटबल : अमेरिका र नेदरल्यान्ड्सकाे बराबरी

न्युजिल्यान्ड, ११ साउन । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन

दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई

झापा, ११ साउन । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको

महिला विश्वकप फुटबल: इटलीले अर्जेन्टिनालाई हरायाे

न्युजिल्यान्ड, ८ साउन । फिफा महिला विश्व कप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ । सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हराएको हो । इटलीका