Logo
खेलकुद
पाकिस्तानसँगको दोस्रो टी–२० मा वेस्ट इन्डिज २ विकेटले विजयी

काठमाडौँ, १८ साउन । पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी भएको छ । यो जीतसँगै तीन खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पाकिस्तनले दिएको

पहिलो संस्करणको एनपीएलबाट क्यानलाई २ करोड ४६ लाख नाफा

काठमाडौं, १६ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आय व्यय विवरण सार्वजनिक गरेको छ। बिहीबार क्यानको बोर्ड बैठकमा एनपीएल परिचालन परिषद्ले पेस गरेको आय

आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा

काठमाडौं, १५ साउन । आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

काठमाडौं, १५ साउन । इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेकाे छ । आज हुने तय भएकाे पहिलाे सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स

नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

काठमाडौं, १५ साउन । नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स

दीपेन्द्र सिंह ऐरी अलराउन्डर वरीयतामा फेरि उक्लिए दोस्रो स्थानमा

काठमाडौं, १५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो

विश्व टिम टेबल टेनिसको दक्षिण एशियाली छनोट भोलिदेखि शुरू हुने

काठमाडौं, १३ साउन । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि शुरू हुने भएको छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरको राष्ट्रिय

भारत र इंग्ल्याण्डबीचको चौथो टेस्ट बराबरीमा सकियो

काठमाडौं, १२ साउन । इंग्ल्याण्ड र भारतबीचको चौथो टेस्ट बराबरीमा सकिएको छ। ओल्ड ट्राफोर्डको एमिरेट्समा भएको यो खेलमा भारतले अन्तिम दिन शानदार ब्याटिङ प्रदर्शन गर्दै इंग्ल्याण्डलाई जितबाट वञ्चित गरेकाे हाे

एएफसी यू–२० महिला एशियन कप छनोट खेल्ने टोली घोषणा

काठमाडौं, १२ साउन । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा

महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जित्यो

काठमाडौं, १२ साउन । महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलको जीत निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । स्वीट्जरल्यान्डको बसेलमा रहेको सेन्ट