Logo
खेलकुद
टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

काठमाडौं, २५ असोज । समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएको छ

जापानलाई हराउँदै नेपाल समूह विजेता, सुपर सिक्समा २ अंक बटुल्यो

काठमाडौं, २४ असोज । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा लगातार दोस्रो जित निकाल्दै नेपालले सुपर सिक्स खेल्ने भएको छ। शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५

जितका लागि नेपाललाई १३२ रनको लक्ष्य

काठमाडौं, २४ असोज । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस

विश्वकप छनोट : ‘सुपर सिक्स’ प्रवेश गरिसकेको नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै

काठमाडौं, २४ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा

महिला टी–२० शृङ्खलाको निर्णायक खेलमा आज नेपालले मलेशियासँग खेल्दै

काठमाडौं, २२ असोज । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ

आईसीसी टी–२० विश्वकप छनोटमा आज नेपालले कुवेतसँग खेल्दै

काठमाडौं, २२ असोज । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् । पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति

दोस्रो टी–२० अभ्यास खेलमा नेपालले कतारलाई हरायो

काठमाडौं, २१ असोज । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६

नेपाली क्रिकेट टोलीले आज कतारसँग अभ्यास खेल खेल्दै

काठमाडौं, २० असोज । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ । यो खेल ओमानमा बेलुका शुरू हुनेछ । यसअघि

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो

काठमाडौं, १९ असोज । आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई हराएको छ । हिजो भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हरायो । ओमानले दिएको

नेपाली महिला क्रिकेट टिमले आज मलेसियाविरुद्ध खेल्दै

काठमाडौं, १६ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ । नेपालले मलेसियासँग पहिलो खेल आज खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउसो