Logo
खेलकुद
अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारालाई

भद्रपुर, २४ मंसिर । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा

एसिया कप क्रिकेट: नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, २४ मङ्सिर । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तरगत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी

एसिया कप क्रिकेटमा नेपालले टस जित्यो

काठमाडौँ, २४ मङ्सिर । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस जितेको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपाली टोलीका

किरात गोल्डकप: उपाधिका लागि झापा र मोरङ भिड्दै

पाँचथर, २३ मङ्सिर । फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विर्तामोड युनाइटेड फुटबल क्लब झापा र डाँगीहाट फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको

झापा र वीरगञ्जबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, २२ मङ्सिर । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । दशरथ रङ्गशाला मैदानमा भएको

१९ वर्ष मुनिको एसिया कप: नेपाल पाकिस्तानसँग पराजित

यूएई, २२ मंसिर । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६

नेपाल सुपर लिगमा आज वीरगञ्ज र झापाबिच प्रतिस्पर्धा

काठमाडौँ, २२ मंसिर । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ ५ बजेदेखि

डिएफसी फाइनलमा, आज झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा हुने 

पाँचथर, २१ मङ्सिर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । फिदिमको फिदिम

शिवसताक्षीलाई ४-० गोल अन्तरले हराउँदै बुद्धशान्ति सेमिफाइनलमा

भद्रपुर, १९ मंसिर । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज

प्रथम किरात गोल्डकप ः ताप्लेजुङ सेमिफाइनल

पाँचथर, १९ मङ्सिर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब काठमाडौँलाई ४–३ गोलअन्तरले पराजित गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश