Logo
खेलकुद
महिला टि-२० प्रतियोगितामा सुदूरपश्चिमले बागमतीलाई हरायो

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ । फाइनलमा पुग्न सुदूरपश्चिम

एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनमा

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

प्रधानमन्त्री कप क्रिकेट ः कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको बलियो लक्ष्य दिएको

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

इलाम, १५ पुस । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय

पर्सा ११ लाई हराउँदै नेपाल पुलिस च्याम्पियन

काठमाडौँ, १४ पुस । नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै

प्रधानमन्त्री कप महिला क्रिकेट: लुम्बिनीलाई हराउँदै कोशी प्रदेश क्वालिफायरमा

काठमाडौँ, १४ पुस । कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । जितको

पाकिस्तानसँगको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जित्यो

मेलबर्न, १३ पुस । पाकिस्तानसँगको तीन खेलको टेष्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज सकिएको दोस्रो खेल ७९ रनले जितेसँगै अष्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला नै जितेको

प्रधानमन्त्री कप महिला क्रिकेट: प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो लाग्याे

काठमाडौँ, १२ पुस । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सबै चारै टोलीको टुङ्गो लागेको छ । बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै

सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौती दियो

काठमाडौँ, १२ पुस । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा बिहीबार

काठमाडौँ, ११ पुस । जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही