Logo
खेलकुद
महिला टी-२० सिरिजमा जापानविरुद्ध नेपालको ब्याटिङ

काठमाडौँ, २ मङ्सिर । चार देश सम्मिलित महिला टि-२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ ।

फिफा विश्वकप छनोट खेलमा नेपाल युएईसित पराजित

काठमाडौँ, १ मङ्सिर । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा युएईले नेपाललाई

दक्षिण अफ्रिकाले दियाे अस्ट्रेलियालाई २ सय १३ रनकाे लक्ष्य

भारत, ३० कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका

नेपाल हङकङसँग पराजित

काठमाडौँ, ३० कात्तिक । चार देश सम्मिलित टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले

विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ राेज्याे

भारत, ३० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँगको खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ब्याटिङ रोजेका

महिला टी-२० सिरिजः नेपालले आज हङकङसित खेल्ने

काठमाडौँ, ३० कात्तिक । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा

भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

भारत, २९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड

भारत, २९ कार्तिक । भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा

महिला क्रिकेट खेलमा नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित महिला टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७

हङ्कङमा जारी टी-२० सिरिज खेलमा नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो