Logo
खेलकुद
भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

श्रीलङ्का, २० कात्तिक । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको

विश्वकप क्रिकेट: भारतले दक्षिण अफ्रिकालाई दियाे ३ सय २७ रनकाे लक्ष्य

भारत, १९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३ सय २७ रनको लक्ष्य दिएको छ । कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा

नेपाललाई हराउँदै ओमानले जित्याे टी-२० विश्वकप छनाेटकाे उपाधि

काठमाडौँ, १९ कात्तिक । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ, १९ कार्तिक । टी-२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४

वडास्तरीय फुटबलको उपाधि बुद्धशान्ति-१ लाई

बुद्धशान्ति, १९ कार्तिक । खेलकुद विकास समिति बुद्धशान्ति-४ को आयोजनमा भएको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं.१ ले जितेको छ । बुद्धशान्ति-४ मंगलबारे खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा

नेपालले टस जित्यो, दीपेन्द्रले फाइनल नखेल्ने

काठमाडौँ, १९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो

न्यूटन्सको सप्ताहब्यापी खेलकुद सम्पन्न

बिर्तामोड, १८ कार्तिक । न्यूटन्स् एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड-५ मा रहेको सो विद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगतको कार्यक्रम अनुसार विभिन्न बिधाका

‘२०१४ काे विश्वकप हेरेर हुर्कियाैँ, अहिले आफैँले खेल्न पाउँदा भाग्यमानी ठान्छु’

काठमाडौँ, १७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को टी-२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता

नेपाल विश्वकपमा छनोट

काठमाडौँ, १७ कात्तिक । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ