Logo
खेलकुद
सुदूरपश्चिमले जित्यो अमेरिकाको भलिबल

अमेरिका, ३१ असोज । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार

टी-२० विश्व कप: स्कटल्यान्डसँग वेस्टइन्डिज पराजित

होबार्ट, ३१ असोज । आईसीसी टी-२० विश्व कप क्रिकेटमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई हराएको छ । होबार्टमा भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजलाई ४२ रनले हराएको हो । स्कटल्यान्डले दिएको एक सय

गण्डकी प्रदेशलाई फुल कन्ट्याक्ट कराँतेमा चार स्वर्ण पदक

गण्डकी, ३१ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ । गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित

अमेरिकामा नेपाली भलिबल प्रतियोगिता

न्यूयोर्क, ३० असोज । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्

टी-२० विश्व कप: नामिबियासँग श्रीलङ्का पराजित

जिलङ, ३० असोज । आईसीसी टी-२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ । साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हराएको हो । नामिबियाले दिएको एक सय

प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु

पाेखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक  प्याराग्लाइडिङ खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ । त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक

टी-२० विश्व कप क्रिकेट आजदेखि

भिक्टोरिया, ३० असोज । आईसीसी टी-२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । आज हुने दोस्रो खेलमा दिउँसो पौने

नवौँ राष्ट्रिय खेलकुद ः भलिबलमा लिग चरणका खेल जारी

पोखरा, ३० असोज । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह

नवौँ राष्ट्रिय खेलकुद ः आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

बागलुङ, ३० असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

पोखरा, २९ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ । शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७-१६