Logo
खेलकुद
भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य

भारत, २९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड

भारत, २९ कार्तिक । भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा

महिला क्रिकेट खेलमा नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित महिला टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७

हङ्कङमा जारी टी-२० सिरिज खेलमा नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

काठमाडौँ, २९ कात्तिक । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो

क्रिकेट खेलाडी गुलशन झा सम्मानित

मलङ्गवा, २८ कात्तिक । राष्ट्रिय टोलीका क्रिकेट खेलाडी गुलशन झालाई सोमवार एक कार्यक्रमबीच मलङ्गवामा सम्मान गरिएको छ । नेपालले टी–२० विश्वकपमा स्थान बनाउँदा क्रिकेट खेलाडी झाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै

सुदूरपश्चिम प्रदेशले दीपेन्द्रलाई ६ तथा सन्दीप र विनोदलाई ५ लाख दिने

काठमाडौँ, २६ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपाललाई टी-२० विश्व कपमा पुर्याउन सफल

भारतले नेदरल्यान्ड्सलाई दियो ४ सय ११ रनको लक्ष्य

भारत, २६ कार्तिक । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ । बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले

विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

काठमाडौँ, २६ कात्तिक । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

काठमाडौँ, २६ कात्तिक । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि

आर्मीलाई टाइब्रेकरमा हराउँदै वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई

वीरगञ्ज, २५ कात्तिक । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–०