Logo
खेलकुद
युरो महिला फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ग्ल्यान्ड खेल्दै

काठमाडौं, ११ साउन । युरो महिला फुटबल २०२५ को उपाधिका लागि आज राति स्पेन र इङ्ग्ल्यान्ड खेल्दैछन् । स्पेन र इङ्ग्ल्यान्डबीचको फाइनल खेल राति पौने १० बजे स्विट्जरल्यान्डको सेन्ट ज्याकोब

युएईमा हुने एशिया कपमा भारत र पाकिस्तान एउटै समूहमा

काठमाडौं, ११ साउन । एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा प्रतियोगिता हुँदैछ । एशियाली क्रिकेट

विश्व प्रसिद्ध रेसलर होगनको निधन

काठमाडौं, ९ साउन । विश्व प्रसिद्ध रेसलर तथा डब्ल्यूडब्ल्यूईका हल ऑफ फेमर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण हृदयाघात (कार्डियक अरेस्ट) भएको बताइएको छ। हल्क

स्पेन युरो कपको फाइनलमा

काठमाडौं, ८ साउन । जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अतिरिक्त समयमा फिफा वर्ष

इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत

काठमाडौं, ८ साउन । इंग्ल्यान्डसँगको चौथो टेस्टमा भारतले ऋषभ पन्तलाई चोटका कारण गुमाएको छ। साइ सुदर्शनले पहिलो टेस्ट अर्धशतक प्रहार गरेपछि म्यानचेस्टरमा जारी टेस्टको पहिलो दिनको खेल सकिँदा भारतले ४

साफ यू–२०ः नेपाललाई हराउँदै बंगलादेश च्याम्पियन

काठमाडौं, ५ साउन । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा घरेलु

यू–२० साफ महिला च्याम्पियनशिपको निर्णायक खेलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ५ साउन । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौं, ४ श्रावण । नेपाल क्रिकेट संघ (क्यान)ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको छ। आईसीसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम

भुटानमाथि नेपालको गोल वर्षा, उपाधिका लागि बंगलादेशसँगको अन्तिम खेल नै निर्णायक

काठमाडौं, ३ श्रावण । साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले भुटानसँगको आफ्नो दोस्रो खेलमा पनि प्रभावसालि जित हासिल गरेको छ। यसअघि पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको

साफ यू-२० महिला च्याम्पियनसिप: आज भुटानसँग दोस्रोपटक भिड्दै नेपाल

काठमाडौं, ३ श्रावण । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ। खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे