Logo
खेलकुद
त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला: नेपालले यूएईलाई दियाे १ सय ६३ रनकाे लक्ष्य

काठमाडौँ, १० कार्तिक । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले

विश्वकप क्रिकेट: पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

भारत, १० कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् । उक्त खेल दिउँसाे सवा २ बजे चेन्नईमा हुनेछ । दक्षिण अफ्रिका ५ खेलमा ४ खेल

विश्वकप क्रिकेट: इंग्ल्याण्ड १५६ रनमै अलआउट

भारत, ९ कार्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई एक सय ५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३ ओभर २ बलमा सबै

एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ, ९ कार्तिक । एसीसी १९ वर्षमुनिको प्रिमियर कपको उपाधि विजेता नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी

विश्वकप क्रिकेट: अस्ट्रेलियाको कीर्तिमानी जित

भारत, ८ कात्तिक । अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । बुधबार भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५

विश्वकप क्रिकेट: अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो चार सय रनको लक्ष्य

भारत, ८ कार्तिक । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकसहित अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई चार सय रनको विशाल लक्ष्य दिएको छ । भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला: यूएईलाई पराजित गरे पनि हङकङले फाइनलमा स्थान बनाउन सकेन

काठमाडौँ, ८ कात्तिक । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ । मुलपानी

एसिसी यु-१९ विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न

नेपालले जित्यो एसिसी यू-१९ प्रिमियर कपको उपाधि

काठमाडौँ, ७ कात्तिक । नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप

नेपालले दियो यूएईलाई २८१ रनको लक्ष्य

काठमाडौँ,७ कात्तिक । एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला