Logo
खेलकुद
रवि लामिछाने र ज्ञानेन्द्र मल्लबीच भेटवार्ता

काठमाडौँ, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ । बुधवार पार्टी कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच

श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा

श्रीलङ्का, २७ भदौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराएको हो

भद्रपुरमा झापा लिग संचालन हुने

भद्रपुर, २६ भदौ । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । आगामी मंसिर ७ गतेदेखि

नेपाल म्यानमारसँग पराजित

म्यानमार, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ । सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १-०

स्ववियु अन्तर क्याम्पस टि-१० क्रिकेट: काँकरभिट्टा र कनकाईमा कसले मार्ला बाजी?

काँकरभिट्टा, २५ भदौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् ।

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

काठमाडौँ, २५ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । असन्तुष्ट पक्षले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाइ बर्खास्तीको

नोभाक जोकोभिचले जिते यूएस टेनिस ओपनको उपाधि

काठमाडौँ, २५ भदौ । सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित

एसिया कप: वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज

कोलोम्बो, २५ भदौ । आइतबार वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ । कोलोम्बोमा टस

महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईलाई

मलेसिया, २३ भदौ । आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ । आज भएको फाइनलमा थाइल्यान्ड ६ रनले पराजित भयो । उपाधि विजेता यूएई र

अञ्जन पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल

म्यानमार, २२ भदौ । नेपाल र म्यानमारबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । शुक्रवार म्यानमारको थुवुन्ना रङ्गशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले खेलको ५८