
कञ्चनपुर, ३० असोज । महाकाली नदीको बगरमा पहिलो पटक खुल्ला बीच भलिबल प्रतियोगिता आयोजना गरिएको छ । रु एक लाख पुरस्कार राशिको उक्त प्रतियोगिताअन्तर्गत आज बिहानैदेखि विभिन्न खेल सञ्चालन भइरहेका

मोरङ, ३० असोज । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमवार युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ । डाँगीहाट युथ क्लबको आयोजनामा

भारत, २९ असोज । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियासँगको खेलमा श्रीलङ्का २ सय ९ रनमा अलआउट भएको छ । लखनउमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४३.३ ओभरमा सबै विकेट गुमाएर

काठमाडौँ, २९ असोज । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । कात्तिकको १ गते बुधवारदेखि शुरु हुने नेपाल, हङकङ र यूएईबीच हुने शृङ्खलाका लागि नेपाल

मोरङ, २९ असोज । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब विजयी भएको छ । डाँगीहाट युथ क्लबले भोजपुर जिल्ला फुटबल सङ्घलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

काठमाडौँ, २९ असोज । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो । भारतको दिल्लीस्थित अरुण

काठमाडौँ, २८ असोज । मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य

बेलबारी, २८ असोज । पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ । भारतको एक टोलीसहित नेपालका

भारत, २७ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान एक सय ९१ रनमा अलआउट भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले

काठमाडौँ, २७ असोज । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत शुक्रवार भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी भएको हो । भारतको