Logo
खेलकुद
भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ, २२ असोज । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आइतवार भएको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो

एसियाली खेलकुद: नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

चीन, २० असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ

कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका फाइनलमा

चीन, २० असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको

एसियाली खेलकुद महिला भलिबल: नेपालले मङ्गोलियालाई हरायो

चीन, २० असोज । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ । आज बिहान भएको खेलमा नेपालले मङ्गाेलियालाई ३-२ को सेटमा हराएको हो । नेपालले

विश्वकप क्रिकेट: बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का भिड्‌ने

भारत, २० असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तान विजयी

काठमाडौँ, १९ असोज । आइसिसी विश्वकप क्रिकेट–२०२३ अन्तर्गत भारतको हैदरावादमा आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गर्दै विजयी भएको हो ।

आइसिसी विश्वकप क्रिकेटमा पाकिस्तानको नेदरल्यान्ड्सलाई २८७ रनको लक्ष्य

काठमाडौँ, १९ असोज । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ । भारतको हैदराबादमा टस हारेर पहिला

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीन, १९ असोज । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल

विश्वकप क्रिकेट: इङ्ल्यान्डलाई हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात

भारत, १९ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेको छ । न्युजिल्यान्डका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेलेका थिए । जितका

कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा

काठमाडौँ, १८ असोज । चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्