Logo
खेलकुद
सरकारले घाेषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म आएकाे छैन: कप्तान पाैडेल

काठमाडौँ, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासाे गरेका छन् । १९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन

१९औँ एसियाली खेलकुद: टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ, ७ असोज । १९औँ एसियाली खेलकुद अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको

क्यान सचिवमा पूर्वकप्तान खड्का निर्वाचित

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्का विजयी भएका हुन्

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

न्यूयोर्क, ६ असोज । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको

नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाडौँ, ६ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्

बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज २८ गतेदेखि

मोरङ, ६ असोज । डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी

चीनमा एसियाली खेलकुदको उद्घाटन आज, प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

चीन, ६ असोज । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेका

महिला फुटबल: नेपाल भियतनामसँग पराजित

चीन, ५ असोज । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई

ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित

काठमाडौँ, ४ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् । घाइते

एसियाली खेलकुद: इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियाे

चीन, ३ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । चीनको हाङझाउमा बुधवार भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भयो ।